Sunday, 03 May 2026

नेदरल्यान्डसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

Must read

काठमाडौँ , साउन – दुई हप्ता पछि हुन् लागेको नेदरल्याण्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा १५ सस्द्यीय टोलीको घोषणा आज गरिएको हो ।

आज घोषणा गरिएको टोलीमा पारस खडका (कप्तान) ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, शक्ति गौचन, शरद भेस्वाकर, सोमपाल कामि, सुनिल धमला, सगर पुन, बिनोद भण्डारी, राजु रिजाल, कारण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, बिक्रम सोव र राजेश पुलामी रहेका छन् ।

यस अघि राष्ट्रिय टिममा रहेका सुवास खकुरेलको लाई ड्रप गरिएको छ भने सुनिल धमलालाई टिममा ठाउ दिइएको छ ।  नेदरल्याण्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिप आगामी साउन २९ र ३१ गते हुँदै छन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article