Tuesday, 05 May 2026

अवैधधन्दामा संलग्न वीरगन्जबाट ४५ जना भारतीय सहित तीन नेपाली पक्राउ

Must read

वीरगन्ज १४ भदौ । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो । नेपाल तथा भारतका महिलाहरुले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरुलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Latest article